राजनीति
तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार
दमौली, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस…
कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता
महेन्द्रनगर, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ…
स्थानीय तह निर्वाचन : देशभर एक लाख चार हजार उम्मेदवारी दर्ता
काठमाडौं, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन…
झापामा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण
झापा, वैशाख १२ :जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया भयरहित र शान्तिपूर्ण भएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । मनोनयन प्रक्रियालाई दुई दिनको समय दिए पनि आइतबार अत्यन्तै न्यून दलहरुले…
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा, वैशाख १२ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका…
तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता
दमौली, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र…
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी
वीरगञ्ज, वैशाख १२ : मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्…
प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई
काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिनुभएको…
उपप्रमुखका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छौँ
काठमाडौँ, वैशाख १२ : काठमाडौँ महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट आज कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै…
राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ
काठमाडौँ, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिनुभएको…






