राजनीति
गठबन्धनले स्थानीय तहमा महिला प्रतिनिधित्व घट्ने संकेत
काठमाडौँ, वैशाख १४ : स्थानीय निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुनेभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार…
पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी
रामपुर (पाल्पा), वैशाख १४ : आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी…
काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी
बनेपा, वैशाख १४ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएको छ । सोमबार…
म्याग्दीमा २३७ पदमा ७५९ जनाको उम्मेदवारी
म्याग्दी, वैशाख १४ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५…
बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने
काठमाडौं, बैशाख १४ : सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ…
स्थानीय निर्वाचन : एक लाख ५० हजार ४७९ उम्मेदवार
काठमाडौं, वैशाख १३ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख…
कैलालीका चार उम्मेदवारविरुद्ध उजुरी
सुदूरपश्चिम, वैशाख १३ : कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएका चार जनाविरुद्ध आज उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी…
सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
कर्णाली, वैशाख १३ : स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार २२९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते तोकिएको समयमा जिल्लाका नौ स्थानीय…
भक्तपुरमा एक हजार एक उम्मेदवारले दर्ता गराए
भक्तपुर, वैशाख १३ : भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा…
बैतडीमा ४४० पदका लागि एक हजार ४४२ को उम्मेदवारी
बैतडी, वैशाख १३ : स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक ४४० पदका लागि…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
३ घण्टा अगाडि
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
३ घण्टा अगाडि






