राजनीति

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

 चैत २८, २०७८

खोटाङ, चैत २८ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।…

सत्ता साझेदार दलको संयुक्त अपिल : आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने

 चैत २८, २०७८

काठमाडौँ, चैत २७ : पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल…

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काे तर्फ

 चैत २८, २०७८

चितवन, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ…

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

 चैत २८, २०७८

काठमाडाैं, चैत २८ : आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा…

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह…

दलका घोषणापत्रमा शिक्षा : चुनावपछि बिर्सिए प्रतिबद्धता

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : चुनावका बेला राजनीतिक दलहरूले निकै आकर्षक घोषणापत्र तयार गर्छन् तर सरकारको नेतृत्वमा पुगेपछि घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई चटक्कै भुल्छन् । चुनावअघि र चुनावपछिको फरक दृष्टिकोणका कारण शिक्षामा गुणात्मक…

स्थानीय तहको पाँच वर्ष : महिला उपप्रमुखको भूमिका सङ्कुचित

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार…

निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग : नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक…

सबै सेवा पाउनु जनताको मौलिक अधिकार हो : राष्ट्रपति भण्डारी

 चैत २७, २०७८

रौतहट, चैत २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताउनुभएको छ । रौतहटको माधव नारायण नगरपालिका–३ मा…

गठबन्धनबीच आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय

 चैत २७, २०७८

काठमाडौं, चैत २७ : पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ । समितिका संयोजक…