राजनीति

भदौ २२ भित्र उम्मेदवार सूची सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न…

चुनावी तालमेलले राम्रो नतिजा दिने प्रचण्डको विश्वास

 भदौ ११, २०७९

सिद्धार्थनगर, भदौ ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त…

निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने : सहमहामन्त्री आङदेम्बे

 भदौ ११, २०७९

पाँचथर, भदौ ११ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ । गृहजिल्ला पाँचथर आइपुग्नुभएका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले…

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति शुरु

 भदौ ११, २०७९

ललितपुर, भदौ ११ : नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक शुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु…

एमालेको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (शनिबार) पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि शुरु भएको बैठक आज पनि जारी रहने छ…

नौं समूहमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेकपा (एमाले) को केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौं समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा…

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल भयो : डा. भट्टराई

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी…

आगामी निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पसाथ लाग्छौं : भट्टराई

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी…

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन अध्यक्ष ओलीको निर्देशन

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ । शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी…