राजनीति

तनहुँमा उम्मेदवार बन्न काङ्ग्रेस केन्द्रीय नेताको इच्छा

 भदौ १३, २०७९

दमौली, भदौ १३ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराउनुभएको छ । नेपाली…

पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : प्रचण्ड

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश…

जनादेश लिन तनहुँबाट उम्मेदवार बन्न चाहन्छु : पौडेल

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी निर्वाचनमा तनहुँको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ । सोमबार राजधानीमा आयोजित केही…

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

 भदौ १३, २०७९

ताप्लेजुङ, भदौ १३ : ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित…

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका…

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

 भदौ १२, २०७९

मोरङ, भदौ १२ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ…

जित्ने सम्भावना भएकालाई एमालेको टिकट

 भदौ ११, २०७९

काठमाडौँ, भदौ ११ : नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित…

विभिन्न दल त्याग गरी नेता कार्यकर्ता एमालेमा प्रवेश

 भदौ ११, २०७९

काठमाडौं, भदौ ११ : विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार आयोजित कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्ष केपी…

कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक : पाण्डे

 भदौ ११, २०७९

तनहुँ, भदौ ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले फेरि कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले सुरु गरेको  ‘जनताको साथमा कांग्रेस’ अभियानको यहाँ…