राजनीति

देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं : शेरबहादुर देउवा

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। मंगलबार संसदमा…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले…

सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै…

सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री…

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै

 पुष २६, २०७९

काठमाडौं, पसु २६ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत…

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल…

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरतसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने…

एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर…

विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद्…

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मङ्गलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हाे। सरकारको समर्थन…