राजनीति

मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

 माघ ०२, २०७९

भक्तपुर, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताउनुभएको छ । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल…

प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

 माघ ०२, २०७९

काठमाडौँ , माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत…

पुनःनिर्माणको क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिइन्छः प्रधानमन्त्री

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ…

कर्णाली प्रदेशका सभामुख गुरुङद्वारा शपथग्रहण

 माघ ०१, २०७९

कर्णाली, माघ १ : कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा…

कर्णाली प्रदेश : सभामुखमा गुरुङ निर्वाचित

 माघ ०१, २०७९

कर्णाली, माघ १ : कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई…

सुदूरपश्चिममा आज पनि चयन भएनन् सभामुख, कसैको पुगेन बहुमत

 पुष ३०, २०७९

सुदूरपश्चिम, पुस ३०सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति…

कर्णाली प्रदेश : सभामुखमा दुईको उम्मेदवारी

 पुष ३०, २०७९

कर्णाली, पुस ३० : कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाली…

मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसबाट जङ्गीलाल उम्मेदवारी दर्ता

 पुष ३०, २०७९

महेन्द्रनगर (धनुषा),पुस ३० : मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता…

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

लेखनाथ, पुस ३० : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास…

प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

मोरङ, पुस ३० : प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ । सभामुख गौतमले नेपालको संविधानको धारा १८२…