राजनीति

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै : नेता केसी

 माघ १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी…

सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

 माघ १६, २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ…

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

 माघ १६, २०७९

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति…

महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन

 माघ १६, २०७९

नेकपा एमालेको भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आशन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ । सङ्गठनका अध्यक्ष एवं…

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल

 माघ १६, २०७९

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज…

अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन : मुख्यमन्त्री शर्मा

 माघ १५, २०७९

कर्णाली, माघ १५ : कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश…

राजधानी व्यवस्थापनमा सबै लाग्नुपर्छ : मुख्यमन्त्री गिरी

 माघ १५, २०७९

देउखुरी,माघ १५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सचेत गराउनुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा…

बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

 माघ १५, २०७९

काठमाडौँ,माघ १५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्ने गरी काम गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल (पि २९) २०१४…

शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो

 माघ १५, २०७९

जनकपुरधाम, माघ १५ : गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं…

पुरातन विधाका सामाजिक पूर्वाधारलाई जोगाउन आवश्यक छ : मुख्यमन्त्री रावल

 माघ १५, २०७९

कञ्चनपुर, माघ १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आजको आवश्यकता व्यावहारिक शिक्षा भएको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित राष्ट्रिय माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज…