राजनीति

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

 माघ २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी…

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

 माघ २२, २०७९

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै…

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

 माघ २२, २०७९

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति…

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण…

संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्छ : प्रदेश प्रमुख

 माघ २१, २०७९

कर्णाली, माघ २१ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानको…

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मुख्यमन्त्री अधिकारी

 माघ २१, २०७९

ढोरपाटन, माघ २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । आज बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री…

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की

 माघ २१, २०७९

झापा, माघ २१ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट…

माओवादीले दुई महिने अभियान चलाउने

 माघ २१, २०७९

काठमाडौँ, माघ २१ : नेकपा(माओवादी केन्द्र)ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले…

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

 माघ २१, २०७९

त्रिशूली, माघ २१ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास ९पुँजीगत० बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम…