राजनीति

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

 माघ २३, २०७९

काठमाडौैँ, माघ २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र…

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेट

 माघ २३, २०७९

काठमाडौैँ, माघ २३ : प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष…

काङ्ग्रेस सरकारमा जाँदैनः नेता कोइराला

 माघ २३, २०७९

चितवन, माघ २३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने…

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

 माघ २३, २०७९

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई…

सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी…

केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ । निर्वाचनपछि पहिलोपटक राजधानीमा दुई दिनसम्म बसेको…

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री दाहाल

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार बेलुका विभिन्न देशका कम्युनिष्ट,…

विप्लव र प्रकाण्डको प्रचण्डसंग भेट : एकताको आधार तयार पार्नेबारे समझदारी

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरूले…

सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर बुझाए राजीनामा

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले…