राजनीति

माओवादी पार्टीको भविष्य उज्वल छ : प्रधानमन्त्री प्रचण्ड

 माघ २८, २०७९

काठमाडौं, माघ २८ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएकोले पार्टीको भविष्य उज्जवल रहेको बताउनुभएको छ । आज पार्टी…

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल

 माघ २८, २०७९

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न…

अनेरास्ववियु महाधिवेशनलाई प्रतिनिधि छनौट

 माघ २७, २०७९

काठमाडौँ, माघ २७ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र…

वामपन्थी पार्टीबीच एकताबारे छलफल

 माघ २७, २०७९

काठमाडौँ,माघ २७ : विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल…

स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ : नवनियुक्त मुख्यमन्त्री शाह

 माघ २७, २०७९

कैलाली,माघ २७ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उहाँले नयाँ…

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन

 माघ २७, २०७९

सुदूरपश्चिम, माघ २७ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गर्नु भएको छ । कार्यविभाजन…

राष्ट्रपतिको उम्मेदवारको चर्चामा रहेका ठाकुरलाई केपी ओलीले आफ्नै गाडीमा हालेर बालकोट लगेपछि…

 माघ २७, २०७९

काठमाडौँ, माघ २७ :लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा मुख्यद्वारमा ओलीको पछाडि थिए लोसपा अध्यक्ष ठाकुर…

अबको राष्ट्रपति को हुन्छ ? ओलीको यस्तो आयो जवाफ- हामीले जो भन्छौं उही हुन्छ

 माघ २७, २०७९

काठमाडौँ,माघ २७ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, २ जना मन्त्री नियुक्त

 माघ २७, २०७९

काठमाडौँ,माघ २७ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक…

वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई

 माघ २७, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताउनुभयो…