राजनीति

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको आज बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण…

वाचा होइन महसुस हुने गरी काम गरौँ : उपसभापति गुरुङ

 फागुन ०१, २०७९

वालिङ,फागुन १ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान…

चितवन–२ मा पुरानाकै चाहना

 फागुन ०१, २०७९

चितवन, फागुन १ : चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा…

राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

 फागुन ०१, २०७९

रुकुम,फागुन १ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता…

रास्वपा तत्काल सरकारमा नजाने

 फागुन ०१, २०७९

काठमाडौँ, फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा…

एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : नेकपा (एमाले) ले दुईमहिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । यही फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी सुरु…

रास्वपाको केन्द्रीय समितिको बैठक जारी, चितवन २ मा को उम्मेदवार उठाउने भन्नेबारे छलफल हुने

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो…

सार्वजनिक बिदाका नाममा अराजकता अति भयो : गगन थापा

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : नेपालि कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नेपालमा सार्वजनिक बिदाका नाममा अराजकता अति भएको बताउनुभएको छ। सरकारले आज ‘जनयुद्ध दिवस’का अवसरमा देशैभर बिदा दिएको छ। यसैबारे आफ्नो…

सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

 फागुन ०१, २०७९

दमक, फागुन १ गते । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ । अहिले…