राजनीति
संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत
काठमाडौँ, फागुन १२ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ…
संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ : उपाध्यक्ष भुसाल
काठमाडौँ, फागुन १२ : नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक…
सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ…
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी…
चार दलीय बैठक : राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने
काठमाडौं, फागुन १२ गते । चारदलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र…
एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी…
बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकोको…
तीन दलको बैठक निष्कर्षविहीन
काठमाडौँ,फागुन ११ : राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको…
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ
भक्तपुर, फागुन ११ : नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताउनुभएको छ । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको…
जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव
काठमाडौँ, फागुन ११ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






