राजनीति

बाग्मती प्रदेशबाट राप्रपा बाहिरियो, तीन मन्त्रीद्वारा राजीनामा

 फागुन १४, २०७९

हेटौडा । बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिवार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा तीन मन्त्रीको संयुक्त रूपमा राजीनामा…

बागमती प्रदेश सभाको बैठक : विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान

 फागुन १३, २०७९

मकवानपुर, फागुन १३ : बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान…

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

 फागुन १३, २०७९

हेटौँडा, फागुन १३ : बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा…

राष्ट्रपतिमा दुवै ‘चन्द्र’बीच प्रतिस्पर्धा,कसले मार्ला बाजी ?

 फागुन १३, २०७९

काठमाडौँ,फागुन १३ : नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ । यही फागुन…

नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ0 केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ । नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ…

तीस बुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न

 फागुन १३, २०७९

वीरगञ्ज,फागुन १३ : कानून व्यवसायी महिलाहरूको ३०औँ राष्ट्रिय सम्मेलन ३० बुँदे वीरगञ्ज घोषणापत्र–२०७९ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मधेस प्रदेशस्थित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा शुक्रबारदेखि सुरु भएको सम्मेलनले…

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताउनुभएको छ । निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर…

एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा…

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ । आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने…

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

 फागुन १३, २०७९

काठमाडौँ,फागुन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा…