राजनीति

एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयो : अध्यक्ष ओली

 फागुन २०, २०७९

काठमाडौं,फागुन २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै…

अहिलेको सरकारको नीति मालिक खुसी पार्ने, जनतालाई विषाक्त चिज खुवाएर मार्ने : ओली

 फागुन २०, २०७९

काठमाडौं,फागुन २० : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धनबाट भागेको टिप्पणी गर्दै त्यसका संकेतहरु देखिन थालेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले…

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

 फागुन २०, २०७९

भक्तपुर, फागुन २० : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल…

नेपाल समाजवादी मोर्चा गठन

 फागुन २०, २०७९

युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो । कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका…

माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा

 फागुन २०, २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा…

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

 फागुन १९, २०७९

काठमाडौँ,फागुन १९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् । आज बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता…

सुदूरपश्चिम प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिँदै

 फागुन १९, २०७९

सुदूरपश्चिम, फागुन १९ : यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा फागुन २१ गते…

जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको…

‘संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’

 फागुन १९, २०७९

कर्णाली, फागुन १९ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका…

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

 फागुन १९, २०७९

कास्की, फागुन १९ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताउनुभएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन आचारसंहिता…