राजनीति
राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव
काठमाडौँ, ३ चैत : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,…
प्रधानमन्त्री दाहालद्वारा मतदान
काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत…
पूर्वप्रधानमन्त्री देउवा र नेपालद्वारा मतदान
काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित…
महिलाको हक स्थापित गर्नेछु : झा
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया…
उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँहरुले…
उपराष्ट्रपति निर्वाचन : २२० मत खस्यो
काठमाडौँ, ३ चैत : सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय…
किरियापुत्रीद्वारा मतदान
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको…
बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग
काठमाडौँ, ३ चैत : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार…
उपराष्ट्रपति पदका लागि मतदान सुरु
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद…
स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक
काठमाडौँ, ३ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
दरवाङमा सडक कालोपत्र
कार्तिक ०३, २०८३
‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
कार्तिक ०३, २०८३






