राजनीति

समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री

 भदौ १४, २०८०

कर्णाली, १४ भदौ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन राष्ट्रका लागि…

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १४, २०८०

काठमाडौं, १४ भदौ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ। बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री…

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

 भदौ १४, २०८०

काठमाडौँ, १४ भदै : जनता समाजवादी पार्टी, ९जसपा० नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा…

निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य : डा कोइराला

 भदौ १४, २०८०

विराटनगर, १३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद…

विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक

 भदौ १३, २०८०

जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा…

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

 भदौ १३, २०८०

मोरङ, १३ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सद्भाव बिथोल्ने…

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज…

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक, के के छन् निर्णय ?

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम…

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

 भदौ १३, २०८०

जनकपुरधाम, १३ भदौ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “एमाले अहिले नेपालको राजनीतिको…

प्रधानमन्त्री दाहालसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता

 भदौ १३, २०८०

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच…