राजनीति
प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौँ, १३ असोज : संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा…
प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुबाट नेपाल प्रस्थान
छेन्दु (चीन), १३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर अहिले छेन्दुबाट नेपाल फर्किनु भएको छ । उहाँलाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदुत, बेइजिङ…
राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी
काठमाडौँ, १३ असोज : विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य…
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री
छन्दु (चीन), १३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहनुभएका मन्त्री साउदले…
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी
काठमाडौँ, १३ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र…
प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल : सल्लाहकार आचार्य
छन्दु (चीन), १२ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य…
नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री
छन्दु (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । सिचुआन प्रान्तको छन्दु…
गठबन्धन सरकारको विकल्प छैन : ओली
मोरङ, १२ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म…
समाजवादीको अभियान ‘उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ’
काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियानमा उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ कार्यक्रम तथा योजना तय गरेको छ । उक्त कार्यक्रम तथा योजना व्यावसायिक सीप र क्षमता…
एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने
काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
खुम्बुमा असोजमै हिमपात
असोज २१, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
असोज २१, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२