राजनीति

राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी छ : एमाले अध्यक्ष ओली

 असोज १६, २०८०

काठमाडौँ, १६ असोज : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय…

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

 असोज १६, २०८०

काठमाडौँ, १६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच…

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

 असोज १६, २०८०

मोरङ, १६ असोज : नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उहाँले पाँच सय १२…

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाहको प्यानलै विजयी

 असोज १५, २०८०

कर्णाली, १५ असोज : नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलाजङ्ग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय…

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउँछौँ : पोखरेल

 असोज १५, २०८०

कास्की, १५ असोज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्र्टी तयार रहेको बताउनुभएको छ । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन…

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : देउवा

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गर्नुभएको छ । महेन्द्रनारायण निधि…

‘मन्त्रिपरिषदबाट पास भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ’

 असोज १५, २०८०

काठमाडौं, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ । संविधान दिवसका अवसरमा…

कानुन बनाउने र कार्यान्वयन गराउने सांसदको दायित्व : सांसद अग्रहरी

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको  गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले…

जनताको कुरा सुन्न र समाधान गर्न जागरण अभियान : नेपाल

 असोज १४, २०८०

झापा, १४ असोज : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु…

प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ : माओवादी

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ । पार्टी…