राजनीति

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

 असोज १०, २०८०

ल्हासा (चीन), १० असोज : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गर्नुभयो…

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिनुभएको हो…

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण

 असोज १०, २०८०

काठमाडौं, १ असोज :  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको…

एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको…

सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का

 असोज १०, २०८०

सुर्खेत, १० असोज : कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनुभएको छ । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती…

जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई…

‘सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश र पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्छ’

 असोज ०९, २०८०

मोरङ, ९ असोज : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार…

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : देउवा

 असोज ०९, २०८०

काठमाडौं, ९ असोज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा दर्ता भएको र…

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा…

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज ; नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ । यही असोज १४ देखि…