राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै

 फागुन २२, २०८०

पाटन (ललितपुर), २२ फागुन : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव…

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छ : पाण्डेय

 फागुन २१, २०८०

काठमाडौँ, २१ फागुन : नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय नीति र कानुन…

नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ

 फागुन २१, २०८०

काठमाडौं, २१ फागुन : राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ…

द्वन्द्वकालीन मुद्दा अब चाँडै समाधान हुन्छ : सभामुख

 फागुन २१, २०८०

काठमाडौं, २१ फागुन : सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलका नेताहरू सहमतिनजिक पुगेकाले द्वन्द्वकालीन समस्या चाँडै समाधान…

देशमा परिवर्तन आवश्यक छ : ओली

 फागुन २१, २०८०

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ…

नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रको निर्णय

 फागुन २१, २०८०

काठमाडौं, २१ फागुन : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य…

चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन जरुरी : महामन्त्री शर्मा

 फागुन १९, २०८०

टक्सार (भोजपुर), १९ फागुन : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा आज उहाँले अन्य…

‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’

 फागुन १९, २०८०

जलेश्वर (महोत्तरी), १९ फागुन : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी…

सत्तारूढ गठबन्धनमा कुनै समस्या छैन : सञ्चार मन्त्री

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ । सङ्घीय संसद् भवनमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट…

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : ओली

 फागुन १८, २०८०

काठमाडौं, १८ फागुन : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । …