राजनीति

जसपाद्वारा पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि सर्कुलर जारी

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यले प्रदेश तथा जिल्लाबाट सदस्यता नवीकरण गराउँदा…

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय…

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : डा कार्की

 फागुन ०५, २०८०

काठमाडौँ, ५ फागुन : संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक…

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर…

कांग्रेस महासमिति बैठकमा महरको फरक प्रस्ताव आउने

 फागुन ०४, २०८०

काठमाडौं, ४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्नुहुँदै उहाँले उपसभापति पूर्णबहादुर…

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार…

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : प्रचण्ड

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ…

सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम…

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख

 फागुन ०३, २०८०

मोरङ, ३ फागुन : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्र…

कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

 फागुन ०३, २०८०

काठमाडौँ, ३ फागुन : नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित…