राजनीति
‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’
दाङ, १३ भदौ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताउनुभएको छ । दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनयुद्धले ल्याएको…
याे वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ : सञ्चारमन्त्री
काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउने बताउनुभएको छ । आज कुराकानी गर्दै मन्त्री गुरुङले यो वर्षलाई ऐन संशोधन…
कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित
काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला प्रमुख रहनुभएको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गर्नुभएको छ । उहाँले कांग्रेसको…
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन प्रचण्डको चेतावनी
धनगढी, १३ भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै…
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
काठमाडौँ, १३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३…
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
काठमाडौँ, १३ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको…
कोशी प्रदेशसभा बैठक शुक्रबार
विराटनगर, १३ भदौ : काेशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक…
प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण
काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको…
योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा
काठमाडौं ,१३ धनगढी : नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् । बुधबार संसद मा दुवै…
उद्योगमन्त्री भण्डारीद्वारा मन्त्रालयको सुधार कार्ययोजना तयार
काठमाडौँ, १३ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
इरानी सेनाको मिनीबसमा आक्रमण
असोज २२, २०८३
मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द
असोज २२, २०८३






