राजनीति
माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह
काठमाडौँ, २९ साउन : पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
काठमाडौँ, २८ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ ।…
कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल
काठमाडौँ, २७ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति…
स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा माओवादीको जोड
काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको…
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला
काठमाडौँ, २७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो…
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
काठमाडौँ, २६ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष…
रास्वपाको कार्यशालामा समूहगत छलफल
काठमाडौँ, २६ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ । पार्टीको वैचारिक,…
कांग्रेस बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
काठमाडौँ, २४ साउन : नेपाली कांग्रेसको बुधबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आज विभिन्न ११ प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको…
कांग्रेस कार्यसमिति बैठकमा ११ प्रस्तावमाथि छलफल
काठमाडौँ, २४ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा विभिन्न ११ वटा प्रस्तावित…
जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन : प्रचण्ड
मोरङ, २१ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बेलुकी सञ्चारकर्मीसँग…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






