राजनीति

गणतन्त्र प्राप्तिपछि देश विकासमा फड्को : डा. राउत

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ । गणतन्त्र दिवस-२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः…

जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक : उपसभापति खड्का

 जेठ ३१, २०८१

सुर्खेत, ३१ जेठ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीको चुनाव…

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

 जेठ ३१, २०८१

धनुषा, ३१ जेठ : जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । आज दिउँसो निर्वाचनको तयारी भए पनि…

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

 जेठ ३०, २०८१

धनुषा, ३० जेष्ठ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट…

कांग्रेसलाई सरकारमा जान हतार छैन : कोइराला

 जेठ ३०, २०८१

काठमाडौँ, ३० जेठ : नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक…

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय…

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्य देवकोटालाई माओवादीले कारबाही गर्ने

 जेठ २८, २०८१

गण्डकी, २८ जेठ : फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही…

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : ओली

 जेठ २८, २०८१

काभ्रेपलाञ्चोक, २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । धुलिखेलमा आयोजित एमाले काभ्रेपलान्चोक जिल्ला…

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

 जेठ २८, २०८१

सुदूरपश्चिम, २८ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८को उपधरा (९)बमोजिम गरिएको…

वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छ : प्रधानमन्त्री

 जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन…