राजनीति
देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्दैछौँ : थापा
काठमाडौँ, १० असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताउनुभएको छ । नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ…
पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रचण्ड
काठमाडौँ, ८ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ ।…
संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ : देउवा
लुम्बिनी, ८ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले…
आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानु हुँदैन : थापा
काठमाडौँ, ८ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ…
महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट
काठमाडौँ, ८ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा…
हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : लामिछाने
काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा…
निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : ओली
काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित…
विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस
काठमाडौँ, ७ असार : सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय…
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : डा भट्टराई
काठमाडौँ, ७ असार : माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास…
नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, ७ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२