राजनीति

कांग्रेस नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

 असार १८, २०८१

काठमाडौँ, १७ असार : पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता…

यो वर्ष प्रधानमन्त्री बनिँदैन : ओली

 असार १८, २०८१

काठमाडौं, १७ असार : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले…

यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।  आइतबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

 असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को…

जनअपेक्षा पूरा गर्न लोकतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्छ : प्रधानमन्त्री

 असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ…

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : नेपाल

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ । दशौँ राष्ट्रिय महाधिवेशनलाई…

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता

 असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताबिच…

नेकपा (एस)को दशौँ राष्ट्रिय महाधिवेशन आज

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति…

‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’

 असार १७, २०८१

काठमाडौँ, १६ असार : संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले…

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

 असार १६, २०८१

भक्तपुर, १५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति…