राजनीति
कांग्रेस कार्यसमिति बैठकमा ११ प्रस्तावमाथि छलफल
काठमाडौँ, २४ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा विभिन्न ११ वटा प्रस्तावित…
जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन : प्रचण्ड
मोरङ, २१ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बेलुकी सञ्चारकर्मीसँग…
सभापति देउवाद्वारा ३७ विभागका प्रमुख मनोनित
काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नुभएको छ । उहाँले आज विभिन्न केन्द्रीय सदस्यलाई विभिन्न संयोजक तोक्नुभएको मुख्य सचिव कृष्णप्रसाद…
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन
सुदूरपश्चिम, २१ साउन : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको…
कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ
कर्णाली, २० साउन : कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव…
अग्रगमन र समृद्धिका लागि संविधान संशोधन : प्रधानमन्त्री
काठमाडौँ, २० साउन : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि…
राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, १९ साउन : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार…
संविधान संशोधनले प्रतिगमन हुन्छ भन्नु भ्रम मात्रै : प्रधानमन्त्री
काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री…
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता
काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएर पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार…
प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ
काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको…