राजनीति

संविधान सबैको सहमतिमै संशोधन हुन्छ : प्रधानमन्त्री

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ ।  प्रतिनिधि सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले भन्नुभयो, “संविधान संशोधन आठ वर्षको…

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक चाँडो टुङ्ग्याऔँ : गृहमन्त्री

 भदौ ०५, २०८१

काठमाडौँ, ५ भदौ : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको…

माओवादी सत्ताको खेलमा छैन : पुन

 भदौ ०४, २०८१

तुलसीपुर (दाङ) ४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार…

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताउनुभएको छ । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप…

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

 भदौ ०४, २०८१

देउखुरी (दाङ), ४ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री…

जनतामा जानुको विकल्प छैन : प्रचण्ड

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका…

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : प्रचण्ड

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताउनुभएको छ । पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला…

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन…

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : पोखरेल

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।   ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले…

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक…