राजनीति

प्रमुख दलबीच जुटेको समझदारी संक्रमणकालीन न्यायका लागि कोशेढुङ्गा

 साउन १७, २०८१

काठमाडौँ, १७ साउन : नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस,…

एमाले सचिवालय : उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप

 साउन १७, २०८१

काठमाडौँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा…

वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति

 साउन १७, २०८१

काठमाडौँ, १७ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा…

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख नियुक्त

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को…

देशभर गएर जनताको समस्या बुझ्छु : प्रचण्ड

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै…

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

 साउन १५, २०८१

बागमती, १५ साउन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची…

१८ देशमा राजदूत सिफारिस, पाँच देशबाट फिर्ता बोलाउने निर्णय

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले…

माओवादी पदाधिकारी बैठक : जनपरिचालन र सङ्गठन निर्माणमा जोड

 साउन १३, २०८१

काठमाडौँ १३ साउन : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था,…

प्रधानमन्त्री ओलीले मङ्गलबार विशेष निर्देशन दिनुहुने

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिनुभएको…

आगामी निर्वाचनमा एक्लै विजयी हुन्छौ : प्रचण्ड

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन एक्लै लड्ने र विजयी हुने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा…