मनोरञ्जन
झिझियाको लोकभाका गुञ्जिन थाल्यो
धनुषा, असोज १० : दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ…
युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि
काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ । ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो । राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा…
टेलिसिरियल ‘सहारा’ निर्माण हुने
काठमाडौं, असोज १० : टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस…
चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड
भरतपुर, असोज ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ । आज साँझ नारायणगढको इन्द्रदेव…
जापानका सहरमा ‘गलकोट’ प्रदर्शन
बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी…
महगिँदै फिल्म
काठमाडौँ, असोज ९ : कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप-यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु,…
थारू समुदायले आज यमोसा पर्व मनाउँदै
भरतपुर, असोज ९ : चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन,…
नेपालगञ्जमा रामलीला मञ्चनको तयारी
राँझा, असोज ९ : कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ । नेपालगञ्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर…
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौँ, असोज ७ : दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि…
मकवानपुरकी अनुसँग विवाह गर्दै कलाकार बुद्धि
काठमाडौँ, असोज ७ : अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने हुनुभएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उहाँले विवाह गर्दै हुनुहुन्छ । ३० वर्षीया थिङ स्नातक…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
असोज १४, २०८३
इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसीको सजाय
असोज १४, २०८३






