मनोरञ्जन

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

 जेठ ११, २०८०

काठमाडौँ, ११ जेठ : बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी…

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

 जेठ १०, २०८०

काठमाडौँ, १० जेठ  : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको…

बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन

 जेठ १०, २०८०

सप्तरी, १० जेठ : सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलमा बालबालिकाले दुईदिनदेखि लगातार सडक नाटक प्रदर्शन गरिरहेका छन् । जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवाक चन्दाहाका…

मञ्चनको तयारीमा दुई नाटक

 जेठ १०, २०८०

काठमाडौँ, १० जेठ : काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि…

हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको…

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को लिरिकल भिडियोु सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक…

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा कलाकार, पत्रकार र लेखकलाई सम्मान गरिने

 जेठ ०७, २०८०

 काठमाडौँ, ७ जेठ : यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ । नेपाल…

पत्रकार खड्कालाई जनपक्षीय पत्रकारिता पुरस्कार

 जेठ ०६, २०८०

बनेपा, ६ जेठ : प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन हुनुभएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले…

चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

 जेठ ०६, २०८०

वाग्मती, ६ जेठ : राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि…

नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै

 जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा…