मनोरञ्जन

बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा…

‘जाने भए जाऊ’ गीत सार्वजनिक

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत  :  गायक रूपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको हो । ‘फाइभ स्टार्स’ नामक…

निफमा पैँतिस देशका ९५ चलचित्र

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : काठमाडौँमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को छैटौँ संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुनेछन् । ‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म…

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी…

‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

 चैत ०१, २०७९

काठमाडौं, १ चैत : समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्नुहुने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै हुनुहुन्छ । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत…

चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा…

दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव

 फागुन ३०, २०७९

दमौली, फागुन ३० : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो…

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

 फागुन ३०, २०७९

पाल्पा, ३० फागुन : मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर…

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै…

जेठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुँदै

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते…