मनोरञ्जन
म्युजिक भिडियोमा सिने कलाकारको आकर्षण
काठमाडौं, माघ ४ : धेरै कलाकारहरु म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने गर्छन् तर कोरोना महामारी पछि भने धेरै चर्चित कलाकार पनि म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । राम्रो…
थारु बस्तीसँगै राजधानीमा माघीकाे राैनक
काठमाडौं, माघ १ : राजधानी काठमाडौंमा रहेका आदिवासी थारु समुदायले माघी महोत्सवमा हर्षोलासका साथ मनाएका छन् । सांस्कृतिक पहिरणसहित उपत्यकाका विभिन्न स्थानमा मौलिक खाना खाएर यस पर्वलाई मनाएका हुन् ।…
थारु बस्तीमा माघीको चहलपहल
कैलाली, पुस २९ : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्वको चहलपहल आजबाट कैलालीका विभिन्न गाउँबस्तीमा पनि शुरु भएको छ । विशेषगरी पुस अन्तिम दिनदेखि शुरु भई…
‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै
काठमाडौँ, पुस २८ : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा…
‘त्यही सच्चा नेपाली’ बोलको गीत सार्वजनिक
काठमाडौं, पुस २७ : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका अवसरमा आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत…
सिनेमा हलमा दर्शकको उपस्थिति न्यून
काठमाडौँ, पुस २५ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द भएको सिनेमा घर खुले पनि दर्शकको चहलपहल अझै न्यून छ । पुरानै चलचित्रका कारण सिनेमा हलमा न्यून उपस्थिति रहेको जानकारहरूको भनाइ…
खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक
काठमाडौं, पुस २३ : कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार…
सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने
काठमाडौं, पुस २३ : नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’…
एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक
काठमाडौं, पुस २१ : एक्सन नायक शिव श्रेष्ठले निर्माण गर्न लाग्नु भएकाे एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलबार गीत सार्वजनिक गरिएकाे हाे…
‘मगरनी मोरी’ गीतको भिडियो बजारमा
तनहुँ, पुस १९ : ज्योती मगर र आरसि विश्वकर्माको आवाजमा रहेको ‘मगरनी मोरी’ नामक गीतको म्यूजिक भिडियो बजारमा आएको छ । युटुबमार्पmत् उक्त म्यूजिक भिडियो बजारमा आएको हो । गीतको लय…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल
असोज १३, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य
असोज १३, २०८३






