ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने
काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ…
कोरोनाको संक्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
काठमाडौं, २१ माघ : चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य…
नेपालको संविधान प्रगतिशील र समावेशी : जापान
काठमाडौं, २१ माघ : प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले…
चितवनले बल्ल पायो नयाँ एसपी, पन्त पर्सामा सरुवा
काठमाडौं, माघ २१ । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ । चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई…
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर
काठमाडौं, २१ माघ : युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ…
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री
गुल्मी, २१ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरू अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई…
दुई वर्षभित्र नेपालको बिजुली बंगलादेशले बाल्नेछ : राजदूत डा मिश्र
भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ…
भेरीमा सिकलसेलका बिरामी बढ्दै
बाँके, २१ माघ : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा…
शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी
काठमाडौं, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा…
चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं, माघ २१ । चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत्र २८ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित मंगलबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






