अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

 फागुन १४, २०७६

सर्लाही, १४ फागुन : सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् । जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको…

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको…

अडियो छानबिन गर्न माग सांसदको माग

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न सरकारसित माग गर्नुभयो । सांसद भवानीप्रसाद खापुङले…

पाथरखोलामा २० भेडा मरे

 फागुन १४, २०७६

जुम्ला, १४ फागुन : हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको…

मुढेमा हिल स्टेशन निर्माण गरिने

 फागुन १४, २०७६

चौतारा १४ फागुन : सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले…

नेपालगञ्जमा हाई मास्ट लाइट

 फागुन १४, २०७६

नेपालगञ्ज, १४ फागुन : नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षका सम्पूर्ण योजना चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरी कार्ययोजना अघि बढाएको छ । यस्तै गत आवको आन्तरिक राजश्व १४ करोड ११ लाख…

मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही

 फागुन १४, २०७६

गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । १५ वर्षका उमेरमा विद्यालयमा…

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह

 फागुन १४, २०७६

जाजरकोट, १४ फागुन : पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । ‘स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ’, प्रमुख…

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने तयारी

 फागुन १४, २०७६

विराटनगर, १४ फागुन : विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको…

मानवअधिकारवादी संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपालमा

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले…