अझै उठेनन् भूकम्पले ढलेका निजी आवास
रमेश गिरीभक्तपुर, १४ फागुन भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण…
बालबालिकाको सर्वेक्षणका लागि अभिमुखीकरण
पोखरा, १४ फागुन : बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ । वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको…
मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै
हेटौँडा, १४ फागुन : वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका…
साढे एक करोड कारोवार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव
खोटाङ, १४ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको…
शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह
नयाँ दिल्ली, १४ फागुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि…
‘मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु’
एडिनबर्ग, १४ फागुन : बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई ‘ह्यारी’ मात्रै भन्न आग्रह गरेका छन् । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन…
सैन्य सम्मानका साथ मुवारकको अन्त्यष्टि
कायरो, १४ फागुन : इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको सैन्य सम्मानका साथ बुधबार अन्त्यष्टि गरिएको छ । मंगलबार ९१ जर्षको उमेरमा निधन भएका मुवाराकको शव निधन भएको ठाउँबाट अन्त्यष्टि गर्ने ठाउँमा…
जुत्ता–चप्पल मेलामा उपभोक्ताको भीड
काठमाडौं, फागुन १४ : राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेलामा सर्वसाधारणको बाक्लो भीड लागेको छ । मेलामा चर्चित स्वदेशी ब्रान्डहरू बिएफ डियर हिल, रन, शिखर, ल्यान्डवाक र सुल्यान्डका जुत्ता–चप्पलउपलब्ध छन्…
तीन वर्षपछि कानूनी शिक्षा अभियान !
काभ्रेपलाञ्चोक, १४ फागुन : स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान…
क्यान इन्फोटेकमा सूचना प्रविधि संग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमा
चिप्लेढुंगा, १४ फागुन : कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि संग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१० घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






