प्रदेश २ नामकरण : सबै दल मधेश प्रदेश नजीक

 फागुन ०५, २०७६

धनुषा, ४ फागुन : प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेको छ । गत भदौमा दलहरू नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा…

प्रतिमहिना ५० लाखको काठ तस्करी

 फागुन ०५, २०७६

वीरगञ्ज, ४ फागुन : डिभिजन वन कार्यालय पर्साले मातहतमा रहेका सेक्टर वन कार्यालयलाई अवैधरूपमा हुने रुख कटानी तथा तस्करी रोक्न निर्देशन दिए पनि सुरक्षाको अभावका कारण तस्करले प्रतिमहिना ५० लाख…

काँग्रेसको दृष्टिमा सरकारको दुईवर्षे अवधि

 फागुन ०५, २०७६

काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । काँगे्रस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार…

तराईमा उपभोक्ता मुद्रास्फीति बढ्यो

 फागुन ०५, २०७६

काठमाडौं, ४ फागुन : तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ…

व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’

 फागुन ०५, २०७६

नारायण ढुंगानाकाठमाडौं, ४ फागुन मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा नेपाल सरकारको हो । केही व्यक्तिले भने उक्त जग्गा अतिक्रमण…

मकरीगाडमा १० मेगावाट विद्युत् थपिने

 फागुन ०५, २०७६

नरेन्द्रसिंह कार्कीदार्चुला, ४ माघ निजी क्षेत्रबाट निर्माण शुभएको मकरीगाड हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र मकरीगाड खोलामा १० मेगावाट विद्युत निर्माण गरिसक्ने भएको छ । कूल दुई अर्ब पाँच करोड लगानीमा…

सरुवा–बढुवामा नेता र जनप्रतिनिधि नगुहार्नुस् : सञ्चार मन्त्री

 फागुन ०५, २०७६

काभ्रेपलाञ्चोक, ४ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गर्नुभएको छ । उहाँले आज बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको…

तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण

 फागुन ०५, २०७६

काठमाडौं, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा…

समृद्धि र विकासका आधार तयार भएको दाबी

 फागुन ०५, २०७६

पोखरा, ४ फागुन : गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित…

‘सेन्ट्रल जोन पुरुष भलिबल’ भदौ तेस्रो साता

 फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : आगामी चैत दोस्रो साता बंगलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी…