सरकारले थाल्यो सर्जिकल पसलमा अनुगमन

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल…

कोरोना भाइरसको संक्रमणबाट इटालीमा १४८ को मृत्यु

 फागुन २३, २०७६

रोम, फागुन २३ : इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ…

साउदी अर्थमन्त्री अल–टुवाइज्री बर्खास्त

 फागुन २३, २०७६

रियाद, फागुन २३ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार…

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा

 फागुन २३, २०७६

तारानाथ आचार्यबलेवा, २३ फागुन समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो…

कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

 फागुन २३, २०७६

लहान, फागुन २३ : दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष…

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

 फागुन २३, २०७६

खलङ्गा, २३ फागुन : कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन्…

तीन महिनाभन्दा बढीको औषधि मौज्दात छ : औषधि उत्पादक संघ

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस…

कोरोनाले आन्तरिक उडानमा असर

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको…

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ…

मास्कमा कालोबजारी : ३० रुपैयाँ पर्ने मास्कलाई एक सय

 फागुन २३, २०७६

ललितपुर, फागुन २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई हाल एक सयमा…