रेडक्रसमा छानबिनको माग

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको…

ग्यास सञ्चित नगर्न आग्रह

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्माखोरी नगर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जम्माखोरी गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग…

नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि 'नमस्ते ट्रम्प' नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला…

मास्क कालोबजारी गर्ने ११ फार्मेसी कारबाहीमा, साढे २५ लाख जरिवाना 

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : कोरोना भाइरसका कारण सर्जिकल मास्कको अभाव भएको मौका छोपेर कालोबजारी गर्ने ११ फार्मेसीलाई सरकारले कारबाही गरी साढे २५ लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनकारी निकाय वाणिज्य…

मदिरा सेवनले १५ दिनमा एकै गाउँका ११ जनाको मृत्यु

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल,…

प्राधिकरणको लापरबाही: सम्बन्धित अधिकारीलाई कारबाही गर्न सिफारिस

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन…

विदेशबाट फर्किदा न सम्पत्ति न श्रीमती

 चैत ०१, २०७६

मकवानपुर , चैत १ : सानुमाया(नाम परिवर्तन) ले मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन् । उनको श्रीमान रामबहादुर(नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए । दुई सन्तानकी…

सुनसान रोममा नेपालीका दु:ख

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी…

अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमणको आशंका

 फागुन ३०, २०७६

सिड्नी, फागुन ३० : अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको छ । उहाँलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना…

विश्वभरी करिब एक लाख ३५ हजारमा कोरोना भाइरस संक्रमण

 फागुन ३०, २०७६

पेरिस, ३० फागुन : विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा संक्रमण भएको छ । यसबाट चार हजार ९८४ जनाको मृत्यु भएको…