नेपाल र इंग्ल्याण्डबीचको खेल स्थगित
काठमाडौँ, चैत ५ : नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का…
कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० नाघ्यो
न्यूयोर्क, चैत ५ : कोरोना भाइरसका कारण विश्व शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिंग केन्द्रअनुसार बिरामी हुनेको…
श्रीलंकाको दुई ठाउँमा कफ्र्यू
कोलम्बो, चैत ५ : श्रीलंकाको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार…
चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए
बेइजिङ, चैत ५ : चीनमा बुधबार कोरोना भाइरसका एकजना संक्रमित भेटिएका छन् तर यसको संक्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस…
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह
इस्लामाबाद, चैत ५ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गर्नु भएको छ । मंगलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले…
चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय
काठमाडौं, चैत ५ : सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार…
सिनेमा हल, जिम क्लब, स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाइने
काठमाडौं, चैत ५ : सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा…
सानो भ-याङबाट १० लाख थान मास्क बरामद
काठमाडौ, चैत ५ : निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई…
मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक
सञ्चिता घिमिरे काठमाडौँ, चैत ५ गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको…
अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी
लहान, चैत ५ : प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






