वलेवा विमानस्थल धावनमार्ग कालोपत्र गर्न शुरु
गलकोट, १० फागुन : बागलुङको वलेवा विमानस्थल धावनमार्ग (रनवे) कालोपत्र गर्न शुरु गरिएको छ । विमानस्थल बाह्रैमहिना सञ्चालन गर्न धावनमार्ग कालोपत्र थालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्ग कालोपत्र…
लैंगिक हिंसापीडितलाई एकद्वार सेवा
रोल्पा, १० फागुन : रोल्पामा लैंगिक हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थान केन्द्र स्थापना गरिएको छ । रोल्पा अस्पतालमा स्थापना भएको उक्त केन्द्रबाट लैंगिक हिंसापीडितले एकीकृत सेवा लिने व्यवस्था गरिएको छ…
जाजरकोटमा नमूना विद्यालय बढाउनुपर्छ – वनमन्त्री बस्नेत
जाजरकोट, १० फागुन : मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको पूरै भाग कालोपत्र गर्ने काम शुरु भएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जिल्लाका सबै सडक, खानेपानी, स्वास्थ्य,…
गुठीको जग्गा फिर्ता हुने
रुकुमपूर्व, १० फागुन : रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेमा रहेको डिग्रे शाहीकुमारी मन्दिरको साँढे ४२ रोपनी गुठीको जग्गा मन्दिरको नाममा फिर्ता हुने भएको छ । शान्ति स्थापनापछि स्थानीयवासीलाई बिक्री गरिएको उक्त जग्गा…
संखुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा
खाँदबारी, १० फागुन : संखुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको संखुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर…
पोखरा पर्यटन प्रवद्र्धन : पर्यटन व्यवसायी भारतमा
चिप्लेढुंगा, १० फागुन : पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी आज पूर्वी भारतको यात्रामा निस्केका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा २१ जनाको टोली भारततर्फ लागेको परिषद्का अध्यक्ष चिरञ्जीवी…
उखु पड्काउने बढे, खेती गर्ने घटे
पोखरा, १० फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा लगाइने धुनीमा तताएर…
‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’
काठमाडौँ, १० फागुन : सन् २००० मा संयुक्त राष्ट्रसंले ‘अन्तरराष्ट्रिय मातृभाषा दिवस’को रुपमा मनाउने घोषणा गरेपछि विश्वभर यो दिवस मनाइदै आएको छ । बंगलादेशमा भने प्रत्येक वर्ष आजको दिन राष्ट्रिय…
चार सय गर्भवतीलाई पोषण उपहार
लम्की, ९ फागुन : कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको…
सम्झौताविपरीत बजार नहटाउन व्यवसायीको माग
काठमाडौँ, ९ फागुन : गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ । समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२