उदयपुरमा भेटिए थप दुई जनामा कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

  बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

तपाईको प्रतिक्रिया