भद्रपुर हुलाक बचत बैंकको पूँजी तीन करोड
भद्रपुर, १४ फागुन : झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित…
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा
बैतडी, १४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।…
दोलखा महोत्सव फागुन २१ देखि
दोलखा, १४ फागुन : नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक…
सन्दीपले एशिया–११ टोलीबाट खेल्ने
काठमाडौँ, १४ फागुन : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको…
रामजानकी शोभायात्रा हुने
काठमाडौँ, १४ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले ‘संस्कृति बचाऔँ, पर्यटन भित्र्याऔँ’ अभियानअन्तर्गत श्री रामजानकी शोभायात्रा हुने भएको छ । मिथिला…
गैँडा गणना चैत १ गतेदेखि
चितवन, १४ फागुन : दुर्लभ एक सिंगे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा…
क्षमतानुसार उत्पादन हुन सकेन पानी
काठमाडौँ, १४ फागुन : नेपाल खानेपानी संस्थानले चार वर्ष पहिले पनौतीमा शुरु गरेको प्याकिङ पानी वितरणले क्षमतानुसार उत्पादन दिन सकिरहेको छैन । यस ठाउँमा दैनिक ५०० जार पानी उत्पादनको क्षमता…
एक वर्षमा ८४ हजारलाई व्यावसायिक तालीम
काठमाडौँ, १४ फागुन : सीपको अभावमा रोजगारी पाउन मुस्किल भएर मजदुरी गर्न विदेश जानुपर्ने बाध्यताबीच स्वदेशमै प्राविधिक र व्यावसायिक तालीम लिनेको संख्या बढ्दो छ । मुलुकमा व्याप्त बेरोजगारी, अर्ध बेरोजगारी…
हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
म्याग्दी, १४ फागुन : म्याग्दीको उच्च पहाडी बस्तीहरूमा मंगलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरू प्रभावित भएका छन्…
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
मेलम्ची, १४ फागुन : सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरू पुनःनिर्माणअन्तर्गत तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२