भारतमा भएको झडपमा सात जनाको मृत्यु
नयाँ दिल्ली, १३ फागुन : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाका बीचमा भएको झडपका क्रममा उनीहरुको…
अमेरिकासँग साझेदारीका महत्वपूर्ण सबै पक्षमा छलफल भयो : मोदी
नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पसँग मङ्गलबार…
बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर
धम्बोझी, १३ फागुन : नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रूपमा भित्र्याइएका…
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : रिजाल
काठमाडौँ, १३ फागुन : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता…
तमोरको पानी डाँडामा पुगेपछि…
रवीन्द्र काफ्ले र उमेश नेपाली पाँचथर, १३ फागुन तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पु¥याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो,…
दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, नेपाली कामदार पनि प्रभावित
काठमाडौँ, १३ फागुन : नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट…
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : तामाङ
काठमाडौँ, १३ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा…
दुई वर्षभित्र नवलपरासीमा पाँच मोटरेबल पुल बन्दै
परासी, १३ फागुन : प्रदेश ५ सरकारले दुईवर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल निर्माण गर्ने भएको छ । यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको प्रदेशका…
नेप्सेमा उछाल, ४३ अंकको वृद्धि
काठमाडौँ, १३ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा…
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प
नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्तरुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२