‘लिम्पियाधुरा नै कालीको मुहान’
काठमाडौँ, जेठ ९ : सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र…
सर्लाहीका १५ सहित थप ३० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो
काठमाडौं, जेठ ९ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ…
भारतसँग वार्ताका लागि हामी तयार भएर बसेका छौं : परराष्ट्रमन्त्री
काठमाडौं, जेठ ९ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूभाग अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तत्पर भएर बसेको बताएका छन् । द्विपक्षीय संवादका लागि प्रत्यक्ष–परोक्ष रूपमा भारतसँग आग्रह…
नेपाल-भारत सीमा विवाद सुल्झाउन वार्ताबाहेक विकल्प छैन : भारतीय कूटनीतिज्ञ
काठमाडौं, जेठ ९ : नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको बताएका…
नेपाल-भारत सीमा विवाद : भारतको प्रतिक्रियाले छलफलका लागि ‘स्पष्ट आधार’ तय गरेको विज्ञहरूको भनाइ
काठमाडौं, जेठ ८ : नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक…
अम्फान आँधीका कारण बङ्गलादेश र भारतमा ८४ को मृत्यु
सत्खीरा, बंलादेश, जेठ ८ : भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम…
मनीषाले नयाँ नक्साको समर्थन गर्दा नेपालमा वाहवाही, भारतमा आलोचना
काठमाडौं, जेठ ८ : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ चर्चा भइरहेको छ…
विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु
जेनेभा, जेठ ८ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
कोरोना महामारीले म्यान्चेष्टर युनाइटेडलाई करिब तीन करोड युरो घाटा
काठमाडौँ, जेठ ९ : म्यान्चेष्टर युनाइटेडले कोरोनाभाइरसको सङ्क्रमणले क्लबलाई करिब दुई करोड ८० लाख युरोको घाटा लागेको जनाएको छ । उसले प्रारम्भिक रुपमा दुई करोड ८० लाख यूरो घाटाको अनुमान…
साउदीमा १३ सय ६४ नेपाली कोरोना संक्रमित, ७ को मृत्यु
काठमाडौं, जेठ ८ : साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेको छ । ७ जनाको मृत्यु भएको छ । एक हप्ताको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






