लाख भेट्टियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि…

रौतहटमा छरिएको अवस्थामा १० लाख भेट्टियो

 जेठ ०८, २०७७

रौतहट, जेठ ८ : जिल्लाको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । यति धेरै रकम फेला पर्दा प्रहरीसमेत आश्चर्यमा परेको छ…

सीमा विवाद हरेक नेपालीको मुद्दा हो : राजेश हमाल

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : सामाजकि संजालमा बेलाबेला राजनीतिक विषयमा समेत टिप्पणी गर्ने अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका छन् । उनको निचोड छ– ‘भारतको मिचाहा प्रवृत्ति…

आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : करिव दुई महिनादेखि जारी बन्दाबन्दीको अवस्थाबीच धनुषामा निर्माणाधीन मूलककै ठूलो विद्युत् सबस्टेसन ढल्केबार सबस्टेसन निर्माणको काम भने धमाधम चलिरहेका छन् । विभिन्न विकास आयोजना निमार्ण अवरुद्ध भइरहेको…

सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् । सुदूरपश्चिम घर भइ काठमाडौंमा…

थप नौ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४ सय ५३ पुग्यो

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : पछिल्लो परीक्षण परीणाम अनुसार थप नौ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ४५३ पुगेको छ । सो कुराको जानकारी स्वास्थय…

टेकु अस्पतालबाट उपचाररत चार जना संक्रमित डिस्चार्ज

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना बिहीबार डिस्चार्ज भएका छन् । एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित…

सीमा पुल खुलाएर गाउँ फर्किए छाङरु र तिङ्कर गाउँका बासिन्दा

 जेठ ०८, २०७७

दार्चुला, जेठ ८ : व्यास गाउँपालिका–१ छाङरु र तिङ्कंर गाउँका व्यासी सौँका समुदायले एक महिना ढिलो गरी गाउँ फर्किन पाएका छन् । बिहीबार नेपाल-भारत सीमा पुल खुलाएर लालाबाला र पशुचौपायासहित सौँका…

सीमा अतिक्रमणविरुद्ध एकजुट हुन सुदूरपश्चिम नागरिक समाजको आह्वान

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : सीमा अतिक्रमणलगायत भारतीय पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन सुदूरपश्चिम नागरिक समाजले आह्वान गरेको छ । उसले वर्षौंदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित नेपालको नक्शा सार्वजनिक गरेकामा…

भारतमा लकडाउन खुकुलो बनेसँगै सीमामा अलपत्रको सङ्ख्या बढ्यो

 जेठ ०८, २०७७

बिर्तामोड जेठ ८ : भारतमा लकडाउन खुकुलो बनाइएसँगै नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र पर्ने नेपालीको सङ्ख्या बढेको छ भने भारतबाट नेपाल भित्रिने नेपालीका कारण सीमा क्षेत्रमा कोरोना प्रकोपकाे जाेखिम बढेको छ ।…