गुल्मीका कोरोना संक्रमित शिक्षकको शव जंगलमा गाडियाे

 जेठ ०९, २०७७

रुपन्देही, जेठ ९ : गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका…

डडेलधुरा र बैतडीसहित थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५०७ पुग्याे

 जेठ ०९, २०७७

काठमाडौं, जेठ ९ : नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।  मन्त्रालयका अनुसार डडेलधुरा र…

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

 जेठ ०९, २०७७

भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप सतहमा आएको छ ।…

अपि नाम्पा संरक्षित क्षेत्रमा सेना पठाउन विभागले थाल्यो पहल

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : हालै नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत पर्ने अपि नाम्पा संरक्षण क्षेत्रमा सेना परिचालन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छलफल अघि बढाएको छ…

नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी…

करिब एक सय यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको…

थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : पछिल्लाे कोरोना परीक्षणमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

कोरोनाबाट पहिलो मृतकका शिशुसहित परिवार डिस्चार्ज

 जेठ ०९, २०७७

काभ्रे, जेठ ९ : कोरोना भाइरसको सङक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज भएका छन् । धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार डिस्चार्ज गरेको जनाएको…

संसद्‍मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले…

सरकारभन्दा अघि नै पुस्तकमा यसरी छापियो लिम्पियाधुरासहितको नक्सा

 जेठ ०९, २०७७

कक्षा ८ को अङ्ग्रेजी किताबमा लिम्पयाधुरासहितको प्रकाशित नक्सा अहिले समाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लिम्पियाधुरासहितको नक्सा किताबमै प्रकाशित हुँदा पनि सरकारले प्रकाशन गर्न नसकेको भनेर आलोचना गरेका…