कतारमा कोरोनाबाट करिब ७ हजार नेपाली संक्रमित

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे…

कालापानीमा भारतले बढायो हवाई गस्ती

 जेठ १०, २०७७

दार्चुला, जेठ १० : नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई…

अनुुसन्धानमा विश्वविद्यालयसँग सहकार्य

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन…

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

 जेठ १०, २०७७

प्युठान, जेठ १० : कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ…

बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।…

कर्णाली करिडोर निर्माण, छिचलियो च्याछरा भीर

 जेठ १०, २०७७

सिमकोट, जेठ १० : कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि…

सर्लाहीमा १३ सहित थप ३२ जनामा कोरोना, संक्रमित संख्या ५ सय ४८ पुग्यो

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ । शनिबार…

कोरोना र आपतकालसँगै चलायमान जापान

 जेठ १०, २०७७

प्रकाश पौडेल ‘माइला’ पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् ।…

आर्थिक अनियमितता गरेको आरोपमा जर्नेल र कर्नेल सैनिक हिरासतमा

 जेठ १०, २०७७

काठमाडौँ, जेठ ९ : आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी…

पाँच सैनिकलाई भ्रष्टाचारको कसुरमा सजाय

 जेठ १०, २०७७

काठमाडौँ, जेठ ९ : सैनिक अदालतले एक महासेनानीसहित ५ जना सैनिकहरुलाई भ्रष्टाचार र आर्थिक अपचलनको आरोपमा दोषी ठहर गरेको छ । सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि…