संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता
काठमाडौं, जेठ २१ : राष्ट्रिय जनमोर्चाले गैरसरकारी विधेयकका रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रस्ताव दर्ता गराएको छ । सो पार्टीका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले संघीय संसद् सचिवालयमा संविधान…
रुकुम पश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण
काठमाडौं, जेठ २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण…
कोरोना संक्रमण नियन्त्रण र लकडाउनबारे प्रधानमन्त्री र विज्ञबीच परामर्श
काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास…
अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ : व्यवसायी
रुपन्देही, जेठ २१ : कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् ।…
प्रदेश २ मा ८५९ कोरोना संक्रमित
जनकपुरधाम, जेठ २१ : प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो संख्या पुगेको आज…
जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आयोगको आग्रह
काठमाडौं, जेठ २१ : राष्ट्रिय मानव अधिकार आयोगले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १४ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय भेदभाव र छुवाछूत निर्मूल…
कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो
काठमाडौं, जेठ २० : नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई…
ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान
काठमाडौं, जेठ २१ : ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरूमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी…
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति
चितवन, जेठ २१ : दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १०…
बुटवल कोरोना अस्पतालबाट चार डिस्चार्ज
रुपन्देही, जेठ २१ : प्रदेश ५ मा कोरोना भाइरस संक्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






